कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

वाग्मतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंको थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्तीमा वाग्मती नदीको बाढी पसेको छ । बाढीले यहाँका ६० भन्दा बढी घरहरु प्रभावित भएका छन् । बाढीबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरी खटिएको छ । केही दिनको लगातारको वर्षाले काठमाडौं उपत्यकाको वाग्मती नदीमा बढेको बाढी नदी छेउका सुकुम्बासी बस्तीमा पस्न थालेको छ ।


प्रकाशित : श्रावण ५, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्