१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गर्मी छल्न मुहान पोखरी [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — उपत्यकामा गर्मी बढेसँगै गर्मी छल्न नजिकैका खोला, झरनालगायतका पानीका मुहान धाउनेहरु बढेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिकास्थित मुहान पोखरीको झरनामा पनि हिजोआज गर्मी छल्न जाने युवायुवतीहरु प्रशस्त भेटिन्छन् । गर्मी बढेसँगै झरनामा नुहाउन आउनेको संख्या बढेको छ । मुहान पोखरीबाट आधा घण्टा डाँडा चढेपछि झरना सकिन्छ । उपत्यकाबाट नजिक भएकाले सार्वजनिक बिदाका दिनमा मुहान पोखरी आउने सर्वसाधारणको भिड लाग्ने गर्छ । तर कोभिड–१९ का कारण पहिलेको तुलनामा झरनामा रमाउनेहरु पातलिएका छन् ।


प्रकाशित : असार २३, २०७७ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्