२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

झमझम पानीमा कालोपत्रे [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — आर्थिक वर्ष सकिनै लाग्दा मुलुकका विभिन्न क्षेत्रमा विकास निर्माणको कामले तीव्रता पाइरहेका छन् । बर्खायामको विकास निर्माण दीगो नहुने टिप्पणी एकातिर छ भने अर्को तर्फ बजेट सकाउने हतारोको रुपमा औंल्याइएका छन् । असार बर्षाको बीच जडिबुटी-पेप्सीकोला सडकखण्डमा पनि कालोपत्रेको काम भइरहेको छ । बिहीबार पानी परिरहेको समयमा पिच गरिँदै गर्दा कान्तिपुरका हेमन्त श्रेष्ठले लिएका केही तस्बिरहरु

प्रकाशित : असार ११, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्