१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बोटमै ओइलिन्छन् फूल [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — लकडाउनका कारण पुष्प व्यवसाय ठप्प बनेको छ । फूल बिक्री नहुँदा कुहिएरै जाने गरेको छ । काडमाडौंको इचङ्गुमा बुधबार महिलाहरु फूल टिप्दै थिए । कोरोना संक्रमणको जोखिमसँगै लगाइएको लकडाउनका कारण उनीहरुको व्यवसाय अहिले धरापमा परेको छ । नगन्य मात्रामा मात्रा फूल बिक्री हुने गरेको र बाँकी बोटमै कुहिएर जाने गरेको कृषकहरु बताउँछन् ।


प्रकाशित : असार १०, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्