कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सूर्यमा लागेको ग्रहण (तस्बिरहरु)

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा १० बजेर ५० मिनेट जाँदा सुरु भएको खण्डग्रास सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेट जाँदा सकिएको छ । खगोलविदका अनुसार नेपालको लिपुलेक क्षेत्रबाट करिब ९८ प्रतिशत सूर्य ढाकिएको ग्रहण देखिएको थियो भने अन्य क्षेत्रबाट ८८ प्रतिशतसम्म ढाकिएको ग्रहण देखिएको थियो । काठमाडौं उपत्यकाको विभिन्न स्थानमा रहेका कान्तिपुरका फोटोपत्रकारहरुले खिचेका केही तस्बिरहरु यहाँ राखिएका छन् ।


प्रकाशित : असार ७, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्