१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शरीरमा बेसार र रातो रंग दलेर सरकारको विरोध [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौंमा शनिबार युवाहरुले अनुहार र शरीरमा बेसार र रातो रंग दलेर सहिदगेटमा सरकार विरोधी प्रदर्शन गरेका छन् । शान्तिपूर्ण प्रदर्शनमा उनीहरुले सरकारले कोभिड–१९ रोकथामका लागि प्रभावकारी काम नगरेको, भष्ट्राचार, हिंसा आदिलाई प्रश्रय दिएकोलगायतका विषयमा विभिन्न नारा र संकेतको प्रयोग गर्दै प्रदर्शनमा सहभागी थिए । सरकारले महामारीका बेलामा पनि जनताका समस्यालाई बेवास्ता गरेको भन्दै पछिल्लो समय युवाहरुले स्वस्फूर्त प्रदर्शनलाई देशव्यापी बनाएका छन् ।


प्रकाशित : असार ६, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्