कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पशुपतिनाथ क्षेत्रमा मर्निङवाक र खेलकुद [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — काठमाडाैं उपत्यकामा लकडाउन खुकुलाे भएसँगै सर्वसाधारण दैनिक क्रियाकलापमा फर्कन थालेका छन् । पसल, व्यवसाय र कार्यालय खुल्न थालेपछि पहिलेजस्तै भीडभाड बढ्न थालेकाे छ । शनिबार बिहान पशुपतिनाथ क्षेत्र पुग्दा मानिसहरू मर्निङवाकमा व्यस्त देखिन्थे । मानिसहरू याेग, अभ्यास र विभिन्न खेलकुदका क्रियाकलापमा सहभागी थिए ।


प्रकाशित : असार ६, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्