कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विभिन्न स्थानमा सरकारको मौन विरोध [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार र बिहीबार राजधानीमा भएका प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि शुक्रबार विभिन्न स्थानमा सरकारको विरोधमा मौन प्रदर्शनहरु भएका छन् । सरकारले कोरोनाको पीसीआर परीक्षण नबढाएको, भएका खर्चहरुको विवरण सार्वजनिक नगरेको लगायतका विषयमा युवाहरुले गरेका प्रदर्शनमाथि प्रहरीले पानीका फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

यसको विरोधमा काठमाडौंको बसन्तपुर, कीर्तिपुर र धुलिखेललगायतका स्थानमा भएका मौन प्रदर्शनका तस्बिहरु । तस्बिरहरु : किरण पाण्डे, इलिट जोशी र बिजु महर्जन


प्रकाशित : जेष्ठ ३०, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्