असनका सडक व्यापारीलाई महानगरले हटायो [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — काठमाडौं महानगरपालिकाका कर्मचारी र केही स्थानीयले कोरोनाको समयमा अव्यवस्थित सडक व्यापार गरेको भन्दै असनका सडक व्यापारीलाई सडकबाट हटाएका छन् । अव्यवस्थित व्यापारले भीडभाड बढ्न सक्ने र कोरोना फैलनसक्ने भन्दै सडक व्यापारीहरुलाई हटाइएको महानगरपालिकाले बताएको छ । यसैक्रममा महानगरले व्यापारीहरुका सामानहरु पनि जफत गरिदिएकाे छ ।


प्रकाशित : जेष्ठ ३०, २०७७ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्