पीपीई लगाएर कपाल काटिँदै [तस्बिरहरु]

शब्द/तस्विर: किरण पाण्डे

काठमाडौँ — लकडाउन लम्बिएसँगै उपत्यकाका शैलुनहरुमा सुरक्षित तरिका अपनाएर कपाल काट्न थालिएको छ । कपाल काट्दा पीपीई,मास्क,पञ्‍जा र फेस सिल्डको प्रयोग गरिएको छ । अनामनगरस्थित शैलुनमा कपाल काट्ने औजारहरुलाई पनि स्यानिटाइज गरेर प्रयोग गर्ने गरिएको छ । लकडाउन लम्बिएसँगै दैनिकी चलाउन मुस्किल भएपछि सुरक्षित तरिकाले सञ्‍चालन गरिएको शैलुनका सञ्‍चालकले बताए ।


प्रकाशित : जेष्ठ २९, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्