कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हाफ सटर : लकडाउन जिन्दगी [तस्बिरहरू]

तस्बिर : कविन अधिकारी, केशव थापा

काठमाडौँ — उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले भने कडाइ गर्ने गरेकाे छ । प्रहरीले न्युरोड, इन्द्रचाेक, असनसहित काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गराउँदै हिँड्ने गरेका छन् । यही डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन् । सरकारले लकडाउनकाे मोडालिटीमा कुनै परिवर्तन नगरेको बताउँदै प्रहरीले लकडाउन कार्यान्वयनमा कडाइ गरिरहेको बताएकाे छ ।


प्रकाशित : जेष्ठ २८, २०७७ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्