कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

लकडाउनमा काठमाडौं उपत्यकामा देखिएका दृश्य [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन, केशव थापा, कविन अधिकारी, तस्बिर : सन्जोग मानन्धर, दीपक केसी

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) को संक्रमण न्यूनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउनले दुई महिना नाघिसकेको छ । नेपालमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि सरकारले म्याद बढाउँदै लगेको हो । यसबाट देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुगेको छ भने काठमाडौं उपत्यकासहित मुलुकभरका नागरिक कष्टकरपूर्ण दैनिकी गुजारिरहेका छन् । लकडाउन अब कहिले हट्ने भन्ने एकीन भइसकेको छैन । यद्यपि सहरी क्षेत्रका नागरिक घरमै बसेर दैनिकी चलाइरहेका छन् भने कतिपय युवा सडक खाली भएको मौकामा खेलकुदमा सहभागी भइरहेका छन् । केही मजदुरहरु निर्माण स्थलमा खटिरहेका छन् भने उपत्यका वरपरका किसानहरु भने रोपाइँमा व्यस्त हुन थालेका छन् ।


प्रकाशित : जेष्ठ १७, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्