कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लकडाउनमा एक दिन [तस्बिरहरु]

तस्बिर : बिजु महर्जन

काठमाडौँ — कोभिड १९ को बढ्दो संक्रमणका कारण देशव्यापी लकडाउन जारी गरेको दुई महिना बितिसकेको छ । संक्रमणका साथै थपिएको लकडाउनका कारण सारा नेपालीको जीवन जीउने तरिका नै अहिले बदलिएको छ । सोमबार हामीले लकडाउनको पुरै एक दिन तस्बिरमा कैद गरेका छौं । बिहान ५ बजेदेखि साँझ साढे ७ बजेसम्म काठमाडौं उपत्यकाका सर्वसाधरणको दैनिकी र वरपरको वातावरण यस्तो रहेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७७ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्