१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रित्तै राजमार्ग [तस्बिरहरु]

तस्बिर : हरिहरसिंह राठौर

धादिङ — लकडाउनका कारण सवारी आवगमन ठप्प छ । पछिल्लो समय सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेसँगै सधै व्यस्त रहने पृथ्वी राजमार्ग पनि सडक सुनसान छ । दैनिक हजारौं सवारीसाधन गुड्ने राजमार्गमा अत्यावश्यकीय सवारीसाधन बाहेक अरु गुड्दैनन् । हेर्नुहोस् मुग्लिनदेखि नौबिसेसम्म ड्रोनले खिचेका तस्बिरहरु ।

चितवन र तनहुँ जोड्ने पुल ।

कुरिनटार ।

खानीखोला ।

फिस्लिङ ।

धार्के ।

चरौदी ।

केबलकार, कुरिनटार ।

बेनिघाट ।

महादेवबेंसी ।

नौबिसे ।

घाटबेंसी ।

नौबिसे ।


प्रकाशित : जेष्ठ ८, २०७७ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्