कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पानारोमिक तस्बिरहरूमा हेर्नुहोस् लकडाउनमा सुनसान काठमाडाैं उपत्यका

तस्बिर : किरण पाण्डे

काठमाडौँ — देशव्यापी लकडाउनको आज ५४ औं दिन । काठमाडौं उपत्यकामा काेराेना संक्रमित थपिएपछि सरकारले लकडाउनलाई अझै कडा बनाउने निर्णय गरेसँगै मुख्य सडक क्षेत्र सुनसान बनेको छ । लकडाउनको अवधिमा उपत्यकाका विभिन्न ठाउँका खाली सडक दृश्यलाई पानारोमा विधिबाट खिचिएको छ ।


प्रकाशित : जेष्ठ ३, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्