'भगवानका घर' पनि बन्द [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — सोमबार लकडाउन भएको ४९ दिन पुगेको छ । लकडाउनका कारण सहर बजारहरुमात्र होइन धार्मिक स्थालहरु पनि बन्द छन् । उपत्यकाका विभिन्‍न मठ, मन्दिर, गुम्बा, मस्जिदहरुमा ताल्चा लगाइएको छ । 'भगवानको घर' बन्द भए पनि मानिसहरु धार्मिक कार्यहरुमा भने सक्रिय छन् ।


प्रकाशित : वैशाख २९, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्