कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लकडाउनमा यस्तो जाम ! [तस्बिरहरु]

'टाइम कार्ड' लागू गरिएपछि काठमाडौंका सडकमा जाम
शब्द/तस्बिर : अंगद ढकाल

काठमाडौँ — चैत ११ देखि थालिएको लकडाउनको ४७ औं दिन आइतबारदेखि सरकारले राजधनीमा चल्ने सवारीसाधनका लागि 'टाइम कार्ड' लागू गरेको छ । आइतबार बिहानै सडकमा यसको प्रभाव पनि देखियो । लकडाउनका कारण अत्यावश्यक सेवाका सवारीमात्रै चलिरहेका भए पनि सडक हेर्दा सवारीको चापमा कुनै कमी देखिदैन । 

'टाइम कार्ड'को नियमअनुसार सरकारी कर्मचारीहरुलाई बिहान र बेलुकाको समय तय गरिएको छ । यसकै कारण कार्यालय जानेहरुको भीडले गर्दा राजधानीका सुन्धारा, कोटेश्वर, बानेश्वर र जडीबुटी क्षेत्रमा 'पिकआवर' को जाम यस्तो देखियो :


प्रकाशित : वैशाख २८, २०७७ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्