१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुनसान सहरमा ज्याकारन्डाको सुन्दरता

शब्द/तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बैशाख लाग्दा नलाग्दै काठमाडौं सहरमा एउटा नीलो फूल फूल्न थाल्छ, ज्याकारन्डा । काठमाडौंका मुख्य केन्द्रहरु सिंहदरबार, रत्नपार्क, दरबार मार्ग र घन्टाघर क्षेत्रको सुन्दरतालाई यो फूलले झन् बढाइदिएको छ । पछिल्ला वर्षहरुमा मानिस र सवारी साधनको घुइँचो हुने यी क्षेत्र यसपालि लकडाउनका कारण खाली छन् । सहरको यो खालीपनालाई यो फूलले आफ्नो सुन्दरलताले भरिदिएजस्तो लाग्छ ।


प्रकाशित : वैशाख २७, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्