२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

कृषकलाई बजारकै चिन्ता [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा कृषकहरु व्यस्त छन् । उनीहरु नियमित रुपमा काम गरिरहेका छन् । चाँडै नै लकडाउन खुल्ने आशामा उनीहरु काउली उखाल्दै,कोही खेत गोड्दै,कोही गाँजर उखाल्दै व्यस्त छन् ।

लकडाउन ४१ औं दिन जारी छ । सलादको लागि प्रयोग हुने रातो बन्दा काउली उखेल्दै गरेकी स्थानिय कान्छी दुवाल भन्छिन्, 'अहिलेसम्म तरकारी खेर गएको त छैन तर घाटा भने भएको छ । प्रतिकिलो ५० देखि ६० रुपैयाँ बिक्री हुने गरेको काउली अहिले १५ देखि २० रुपैयाँमा बिक्री गर्नु परेको छ ।'


प्रकाशित : वैशाख २१, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्