कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अझै सकिएन रानीपोखरी पुनर्निर्माण [तस्बिरहरु ]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — पटक पटक विवादमा आएको रानी पोखरीको पुनर्निर्माण अझै सकिएको छैन । कोरोना भाइरसको त्रासका कारणले पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको थियो । सरकारले वैशाख १२ गते रानी पोखरीको उद्घाटन गर्ने तयारी गरेको थियो ।

पुनर्निर्माणमा खटिएका अधिकांश कामदार घर फर्किसकेका छन् । यहाँ भएका कामदारले अहिले रेखदेख गरिरहेका छन् । रानी पोखरी पुनर्निर्माणमा विवादै विवादले चार वर्ष बितेको थियो । निर्माणको शैली र संरचना सम्बन्धी सहमति जुटेपछि रानीपोखरीकोपुनर्निर्माणले पछील्लो केही महिनादेखि तीव्रता लिएको थियो ।


प्रकाशित : वैशाख १२, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्