१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तोप चराको कला [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : कविन अधिकारी

काठमाडौँ — कलात्मक गुँड निर्माणका लागि तोप चरा पोख्त हुन्छ । रुखको हाँगामा झुन्डिएको अवस्था यो प्रजातिको चराले गुँड बनाउँछ । यसलाई इन्जिनियिरङ चरा पनि भन्‍ने गरिन्छ । भगेंरा जत्रो हुने यो प्रजातिको चराले बनाएको गुँड झन्डिएका हुन्छन् ।

भालेले बाहिरी आवरण तयार गर्छ भने पोथीले गुँडको भित्री आवरण तयार गर्छे । घाँस,बोट बिरुवा लगायतको त्यान्द्राबाट यसले कलात्मक गुँड बनाउँछ । तोप चरा प्रेम र सिपको लागि प्रसिद्ध छ । शुक्रबार कीर्तिपुरमा गुँड बनाउँदै तोप चरा ।


प्रकाशित : वैशाख १२, २०७७ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्