कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनमै बालबालिकालाई खोप [तस्बिरहरु]

तस्बिर : किरण पाण्डे

काठमाडौँ — लकडाउन भएदेखि कारिब तीन साता रोकिएको खोप कार्यक्रमलाई रामघाट प्राथमिक स्वास्थ्य केन्द्र ,पिङल्स्थान,गौशलाले सुरु गरेको छ । बुधबार समाजिक दूरी कायम गरेर बालबालिकाहरुलाई खोप लगाइएको थियो ।

अभिभावकहरु खोप लगाउन जन्मेदेखि २ वर्षसम्माका बालबालिकाहरु लिएर आएका थिए । सामाजिक दूरी कायम गरेर देशका विभिन्‍न स्थानहरुमा खोप लगाउन थालिएको छ ।


प्रकाशित : वैशाख १०, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्