कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

घर फर्कनेको भीड [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर, तस्बिर : इलिट जोशी

काठमाडौँ — उपत्यकाबाट घर फर्केनहरुको भीड बुधबार पनि कोटेश्‍वरमा देखिएको छ । लकडाउनको बेला उपत्यकाबाट घर जानका लागि गाडी चढ्न आएका उनीहरुलाई प्रहरीले केही बेर रोकेर राखेको थियो ।


प्रकाशित : वैशाख १०, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्