१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

लकडाउनको ३०‍औं दिन [तस्बिरहरु]

कान्तिपुर संवाददता

काठमाडौँ — कोरोना संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको बुधबार ३० दिन बितेको छ ।हालसम्‍म मुलुकभर ४५ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ३ जनालाई कोरोना देखिएको छ । लकडाउनको ३०औं दिन उपत्याका विभिन्‍न क्षेत्रका दृश्यहरु ।

तस्बिरहरुः बिजु महर्जन,अंगद ढकाल,इलिट जोशी,हेमन्‍त श्रेष्ठ,सन्‍जोक मानान्धर र दीपक केसी ।


प्रकाशित : वैशाख १०, २०७७ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्