कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्रक र भ्यान चढी घर फिर्ता [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — लकडाउनले राजाधानीमा अलपत्र परेका सर्वसाधारणलाई भक्तपुरको जगातीबाट स्थानीय प्रशासनको सहयोगमा घरतर्फ पठाइएको छ । प्रशासनले ट्रक, मिनी ट्रक तथा पिकअप भ्यानमा चढाएर उनीहरुलाई पूर्वका पहाडी तथा तराईका जिल्लाहरुमा पठाएको हो ।

काठमाडौं र आसपासका विभिन्‍न ठाउँबाट सोमबार घर जान हिँडेका सर्वसाधरणहरुलाई भक्तपुर सिपाडोलका स्थानीयहरुले खाना व्यवस्था गरेर करिब ३ सय जनालाई घर पठाएका छन ।


प्रकाशित : वैशाख ८, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्