कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेर्नुहोस् धोबीखोला किनारमा ढकमक्क बेगनबेलिया

कञ्चन अधिकारी

काठमाडौँ — कोरोना भाइरसको संक्रमणबाट बच्न र फैलन नदिन सरकारले लकडाउन गरेको आज २६ औं दिन हो । लकडाउनले देशैभरी मानिसहरुको आवतजावत ठप्पै छ । अत्यावश्यक सवारीसाधनबाहेक अरु सबै बन्द छन् । त्यसैले अहिले प्रदूषण कम छ । राजधानी काठमाडौं पनि सफा देखिएको छ । त्यसमाथि वसन्त ऋतुमा फुलेका फूलहरुले काठमाडौंका सडक किनार आकर्षक देखिएका छन् ।

राजधानीको माइतीघर तीनकुने सडकको दायाँबायाँ, सिंहदरबार भित्र, सर्वोच्च अदालत परिसर, धोबिखोला करिडोरलगायतका ठाउँमा फूलेका फूलहरुले जोकसैको मन पुलकित बनाउँछ्‍ । फोहोर पानी बगिरहने धोबिखोला किनारमा फुलेका बेगनबेलिया फूलले फोहरको दुर्गन्धलाई बिर्साइदिएको छ । हेरौं तस्बिरमा धोबिखोला करिडोरको बिजुलीबजार पुलदेखि कालोपुलसम्म फूलेका बेगनबेलिया ।


प्रकाशित : वैशाख ६, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्