कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिन्धुली हिँडेका उनीहरू लुभुमै रोकिए (तस्बिरहरू)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — हिँडेर सिन्धुली जान लागेका कलंकी, हरिसिद्धि र बौद्ध क्षेत्रमा बसाेबास गर्नेहरूलाई प्रहरीले रोकेर ललितपुरस्थित लुभु प्रहरी चाैकीमा राखेको छ । उनीहरुलाई के गर्ने भनेर माथिको आदेश कुरिरहेको यहाँका प्रहरीले बताएका छन् । रोकिएका उनीहरुले भने कोठा नफर्कने र हिँडेरै गाउँ फर्कने बताए । आफूहरुलाई स्थानीयले बिहान खाना खुवाएको समेत उनीहरुले बताए । रोकिएकाहरु ४७ जना छन् ।


प्रकाशित : वैशाख ६, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्