यसरी बनाइदैछ पीपीई [तस्बिरहरु]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — राजधानीको मुनलाइट एन्ड पोशाकले पीपीई उत्पादन गर्न थालेका छन् । ढल्कोमा रहेको गार्मेट उद्योगबाट दैनिक ३ देखि ५ हजारवटा पीपीई उत्पादन भइरहेको छ । उत्पादित पीपीई टेकु अस्पताल,चितवन मेडिकल कलेज लगायत देशका विभिन्‍न स्थानहरुमा पठाइने गरिएको छ ।


प्रकाशित : वैशाख ५, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्