कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सनसिटीमा कोरोना परीक्षण सुरु[तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटीबाट कोरोना परीक्षण थालिएको छ । अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ । अहिले ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ ।


प्रकाशित : वैशाख ३, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्