कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आकाशको गड्याङगुडुङ [फोटोफिचर]

तस्बिर : दीपक केसी

काठमाडौँ — मौसम पूर्वानुमान महाशाखाले मंगलबार राति देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको सतर्क रहन सबैलाई महाशाखाले अनुरोध गरेको छ । मंगलबार साँझ उपत्यकामा बिजुली चम्किँदाका दृश्यहरुः


प्रकाशित : वैशाख २, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्