कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लकडाउनका बेलामा, २२ धाराको मेलामा (तस्बिरहरु)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९)को जोखिम नियन्त्रण गर्न देशभर लकडाउन गरिएको छ । यही लकडाउनका बेलामा बालाजुस्थित २२ धारामा केही स्थानीय भक्तजनहरू सरिक भएका छन् । चैत्र शुक्ल पूर्णिमाको अवसरमा लाग्ने बाइसधाराकाे मेलामा स्नान गर्दा विभिन्न रोग निकाे हुने, सुख, शान्ति तथा समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । हेर्नुहोस् तस्बिरहरु:


प्रकाशित : चैत्र २६, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्