१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

लकडाउनको मौकामा धमाधम सडक मार्किङ (तस्बिरहरू)

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को जोखिम रोकथामका लागि सरकारले देशभर लकडाउन गरेका कारण सडक खाली छन् । यही मौका छोपेर सडक मार्किङको काम धमाधम भइरहेको छ । सडक विभागका कर्मचारीहरुले सिंहदरबार क्षेत्रमा यसरी धमाधम गर्दैछन् सडक मार्किङको काम । हेर्नुहोस् तस्बिरहरु :


प्रकाशित : चैत्र २३, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्