कोरोनाको युगमा कतै सामाजिक दूरी, कतै नजिक [तस्बिरहरु]

तस्बिर : दीपक केसी, मकर श्रेष्ठ

काठमाडौँ — कोरोनाको महामारीले सारा विश्वलाई आक्रान्त बनाएको बेला यसबाट बच्ने एउटा उपाय भनेको सामाजिक दूरी पनि हो । तर नेपाली समाजमा भने यो मान्यतालाई पूर्णरुपमा लागू गर्न निकै कठिन भइरहेको देखिन्छ । कतै यो मान्यता लागू भइरहेको छ भने कतै त्यो वेवास्ता गरिएको छ । केही तस्बिरहरु :


प्रकाशित : चैत्र १६, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्