१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लकडाउनको मेला : घरमै फेस सिल्ड [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — काठमाडौंका अमित मेचा र लक्ष्मी महर्जनले लकडाउनका बेला घरमै थुनिएर बस्नुपर्ने समयको सदुपयोग गरी 'फेस सिल्ड' बनाइरहेका छन् । उनीहरुले बनाइएका फेस सिल्ड प्रहरी, ट्राफिक प्रहरी तथा पत्रकारलाई निशुल्क बाँडेका छन् । घरमा आफैं बनाइएका यस्ता फेस मास्कले कोरोनाको संक्रमणबाट जोगाउन सक्छ कि सक्दैन त्यो अर्कै कुरा हो । तर उनीहरुले देखाएको सेवाभावको कदर भने हुनैपर्छ ।

प्रकाशित : चैत्र १७, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्