१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पानी, ग्यास र पूजा (फोटो)

केशव थापा

काठमाडौँ — लकडाउनको पाँचौं दिनको बिहान राजधानी काठमान्डु सुनसान देखियो । बिहानको एक फन्को लगाउँदा सिंहदरबार, बानेश्वर, भद्रकाली तथा मैतीदेवी क्षेत्रमा लगाउँदा सडकमा चलहपहल निकै कम देखियो ।

सफाइको काममा खटिएका महानगरका कर्मचारीबाहेक पानी र ग्यासको जोहो गर्न खटिएका नागरिकहरु देखिए । भद्रकाली मन्दीरमा भने केही भक्तहरु लकडाउनमा पनि पूजाआजामा व्यस्त देखिए ।

प्रकाशित : चैत्र १५, २०७६ ११:४०

प्रतिक्रिया
पठाउनुहोस्