अस्पताल भर्ना हुन गए प्रधानमन्त्री ओली [तस्बिरहरु]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना हुन गएका छन् । दाेस्राे मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन् उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् । शल्यक्रिया सफलताकाे कामना गर्दै शुभेच्छुकहरुले उनलाई शभकामना दिएका छन् । हेर्नुहाेस् तस्बिरहरु :