अस्पताल भर्ना हुन गए प्रधानमन्त्री ओली [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली सोमबार साँझ अस्पताल भर्ना हुन गएका छन् । दाेस्राे मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन् उनी त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् । शल्यक्रिया सफलताकाे कामना गर्दै शुभेच्छुकहरुले उनलाई शभकामना दिएका छन् । हेर्नुहाेस् तस्बिरहरु :

प्रकाशित : फाल्गुन १९, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्