कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोखिम निम्त्याउने मोबाइल

तस्बिर : इलिट जोशी

काठमाडौँ — सडकपेटीमा हिँड्दा वा जेब्रा क्रस पार गर्दा तपाईं ट्राफिक नियम कतिको पालना गर्नुहुन्छ ? सवारी चाप रहेको राजधानीमा पैदलयात्रु बढी जोखिममा छन् । तर सडक पार गर्दा वा भिडभाडमा मोबाइल प्रयोग गर्दा यो जोखिमलाई हामीले नै निम्त्याइरहेका छौं । राजधानीका विभिन्न सडकमा मोबाइल प्रयोग गर्दै र इयरफोन लगाएर बाटो काटिरहेका यी पैदलयात्रुले आफै जोखिम निम्त्याइरहेका छैनन् र ?

प्रकाशित : फाल्गुन १७, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्