कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अन्तत: फर्किए १७५ नेपाली [तस्बिरहरु]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । केही तस्बिरहरु :

सम्पादकीय नोट : पहिलो तस्बिर स्रोतले नाम उल्लेख नगर्ने सर्तमा उपलब्ध गराएको हो ।


प्रकाशित : फाल्गुन ४, २०७६ ०५:२८
प्रतिक्रिया
पठाउनुहोस्