कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा नेपाल र अमेरिकाबीचको पहिलो इनिङ्स

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — विश्वकप लिग २ मा नेपालले अमेरिकालाई १ सय ९१ रनको लक्ष्ग दिएको छ । कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको हो।४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा विनोद भण्डारीले पनि अर्धशतक बनाए । 


प्रकाशित : माघ २५, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्