तस्बिरमा ओमानविरुद्ध नेपालको पहिलो इनिङ

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो । पहिलो इनिङका केही तस्बिरहरु ::

करण केसीले खेलको पहिलो ओभरको अन्तिम बलमा ओमानका जतिन्दर सिंहलाई बोल्ड गरेका थिए ।

बलिङ गर्दै सन्दीप लामिछाने ।

अपिल गर्दै सन्दीप ।

सुसन भारी विकेट लिएपछि खुसी हुँदै ।

विकेट प्राप्त गरेपछि खुसी हुँदै ऐरी र करण ।

विकेट लिएपछि खुसी हुँदै ।

ओमनविरुद्ध नेपालको खेल हेर्न मैदानमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ ।

क्याच लिने प्रयासमा पारस । उनको यो प्रयास सफल भने भएन ।

विकेट पछिको खुसी ।

प्रकाशित : माघ २२, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

डा. केसीको समर्थनमा प्रदर्शन (फोटाेफिचर) 

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाकाे माग गर्दै शनिबार काठमाडाैंमा प्रदर्शन गरिएकाे छ। सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक तथा विद्यार्थीहरू सहभागी छन्। र्‌यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत छन्।

प्रकाशित : श्रावण ५, २०७५ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×