कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तस्बिरमा ओमानविरुद्ध नेपालको पहिलो इनिङ

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो । पहिलो इनिङका केही तस्बिरहरु ::

करण केसीले खेलको पहिलो ओभरको अन्तिम बलमा ओमानका जतिन्दर सिंहलाई बोल्ड गरेका थिए ।

बलिङ गर्दै सन्दीप लामिछाने ।

अपिल गर्दै सन्दीप ।

सुसन भारी विकेट लिएपछि खुसी हुँदै ।

विकेट प्राप्त गरेपछि खुसी हुँदै ऐरी र करण ।

विकेट लिएपछि खुसी हुँदै ।

ओमनविरुद्ध नेपालको खेल हेर्न मैदानमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ ।

क्याच लिने प्रयासमा पारस । उनको यो प्रयास सफल भने भएन ।

विकेट पछिको खुसी ।

प्रकाशित : माघ २२, २०७६ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्