१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बखुण्डोलमा रहेको कवाडी गोदाममा आगलागी [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित एक कवाडी गोदाममा ठूलो आगलागी भएको छ । आइतबार बिहान लगभग सवा ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् । आगलागी भएको स्थान उत्तर कोरियाली दूतावासको उत्तरतर्फ रहेको छ ।

प्रकाशित : माघ १९, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्