तस्बिरमा हेर्नुहोस् सोनाम ल्होसारको रौनक

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — तामाङ समुदायले सोनाम ल्होसार अर्थात नयाँ वर्ष पर्व धुमधामसँग मनाएका छन् । माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार मनाउने चलन छ । काठमाडौंको टुँडिखेलमा सोनाम ल्होसारका अवसरमा तामाङ खाना, वेशभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिएकाे थियाे । आजदेखि सुँगुर वर्ष बिदा भएर मुसा वर्ष सुरु भएको छ ।मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । तस्बिरमा हेर्नुहोस् सोनाम ल्होसारको रौनक ।


प्रकाशित : माघ ११, २०७६ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्