२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मध्यपहाडी लोकमार्गमा भेडाकाे लस्कर [फाेटाे फिचर]

हरि गौतम

रुकुम पश्चिम — दुई हप्ता यता ४ सय बढी भेडा मध्यपहाडी लोकमार्गको यात्रा गरिरहेका छन् । लेकका भेडा सडकमा हिडिरहेको दृश्य यहाँ कैद गरिएको छ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–७ मा पर्ने वैरीदह, रिन दहमा पर्ने सडकमा दिनको दुई पटक भेडा डुल्छन् । बिहान ११ बजे चरण खोज्न जान्छन् अनि बेलुका चरेर लोकमार्ग हुँदै फर्कन्छन् । सडकमा भेडा देखिएपछि बसका यात्रुहरु पनि रमाउँछन् ।


प्रकाशित : माघ १०, २०७६ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्