१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राष्ट्रिय सभा निर्वाचन : वाग्मती प्रदेशमा मतदानका तस्बिरहरु

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत सातै प्रदेशमा मतदान जारी छ । कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो । वाग्मती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका ४ समितिको भवनमा कायम गरिएको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले छ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।

प्रकाशित : माघ ९, २०७६ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्