कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

छर्लङ्‌ग काठमाडौं (तस्बिरहरु)

तस्बिर : अंगद ढकाल, तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — गत बिहीबार र शुक्रबार माघे झरी परेर आकाश खुलेको छ । प्रायजसो धुँवाधूलोले डम्म ढाकिने काठमाडौं उपत्यका बुधबार बिहानैदेखि छ्याङ्‌ग खुलेको थियो । काठमाडौंबाट नजिकैका जुगल, लाङटाङ, हिमुचुली, गौरीशंकरलगायतका हिमालहरु देखिएका छन् ।

प्रकाशित : माघ ८, २०७६ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्