कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्या राम्रो कालिञ्चोक ! [फोटोफिचर]

सुबास हुमागाईं

दोलखा — जाडो बढेसँगै उच्च पहाडी र हिमाल भूभागहरु हिउँले डम्म ढाकिएका छन् । दोलखाको कालिञ्चोक पनि हिउँ परेपछि हेर्नलायक बनेको छ । काठमाडौंबाट हिउँ हेर्न र खेल्नेहरुको पहिलो रोजाईको गन्तव्य नै कालिञ्चोक भएको छ ।

पछिल्ला दिनहरुमा चिसोबढेसँगै कालिञ्चोकमा हिउँ पनि बढेको छ । हिउँ बढेपछि आन्तरिक पर्यटकहरु पनि बाक्लिएका छन् । केबलकारका साथै आरामदायी होटलहरुको व्यवस्थापन हुँदा यहाँ घुम्न आउनेहरु पनि खुसी देखिन्छन् । तस्बिरमा हेर्नुहोस् हिउँले ढाकिएपछिको क्या राम्रो कालिञ्चोक !


प्रकाशित : पुस २९, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्