२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तस्बिरमा हेर्नुहोस् विराटनगरलाई ३२ रनले हराएपछिको चितवन

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

प्रकाशित : पुस १२, २०७६ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्