कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यस्तो देखियो तस्बिरमा विराटनगरको फाइनल यात्रा

तस्बिर : हेमन्त श्रेष्ठ

पोखरा — बुटवल ब्लास्टर्समाथि २१ रनको जित रच्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान बनाएको छ । विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित : पुस १०, २०७६ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्